Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • वर्षाका कारण नेपाल ‘ए’ र आयरल्याण्ड वुल्भ्सबीचको खेल रद्द

    वर्षाका कारण नेपाल ‘ए’ र आयरल्याण्ड वुल्भ्सबीचको खेल रद्द

    अनलाइन नेपाल
  • बिहिबार, १५ चैत्र २०८०
  • 273
    SHARES

    काठमाडौं । वर्षाको कारण नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’वुल्भ्सबीचको पहिलो टी-२० अभ्यास खेल रद्द भएको छ ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा आज दिउँसो १ बजेका लागि तय भएको टी-२० क्रिकेट वर्षाका कारण रद्द भएको हो।



    बिहीबार दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा खेल सुरु हुने तय भएपनि बर्षादका कारण खेल रद्ध भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।



    आयरल्याण्ड वुल्भ्ससँग नेपालको ‘ए’ टिमले टी-२० सिरिज र एकदिवसीय सिरिज खेल्ने तय भएको थियो।

    आयरल्याण्ड वुल्भ्सविरूद्ध टी-२० र एकदिवसीय खेल खेल्ने दुवै टिमको कप्तानी विनोद भण्डारीले गर्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार