Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एसईईमा चिट चोराएको आरोपमा नक्कली गार्ड र शिक्षक प्रहरी फन्दामा

    एसईईमा चिट चोराएको आरोपमा नक्कली गार्ड र शिक्षक प्रहरी फन्दामा

    अनलाइन नेपाल
  • बिहिबार, १५ चैत्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । एसईई परीक्षामा चिट चोराएको आरोपमा दुईजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेहरुमा बाराको देवताल गाउँपालिका–६ घर भइ कलैया उपमहानगरपालिका–२ स्थित अमर मावि दोहरीमा कार्यरत शिक्षक सुरेन्द्र यादव र बाराको आदर्शकोतवाल गाउँपालिका–३ घर भइ बारागढी गाउँपालिका–१ मा रहेको जनता मावि बुधगाईका नक्कली गार्डको रुपमा खटिएका विनोदप्रसाद यादव छन् ।



    विनोदले नक्कली गार्ड बनेर चिट चोराएको प्रहरीको आरोप छ ।



    पक्राउ परेका शिक्षकले भने मोबाइलमार्फत चिट चोराउन भूमिका खेलेको आरोप रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार