Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अवैध रूपमा भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ पक्राउ

    अवैध रूपमा भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १६ चैत्र २०८०
  • 624
    SHARES

    एजेन्सी । भारत प्रवेश गर्न खोजेको आरोपमा दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।

    नेपाल हुँदै सिद्धार्थनगर–काकरहवा क्षेत्रबाट अवैध रूपमा उत्तर प्रदेश प्रवेश गर्न लागेका उनीहरूलाई भारतीय सुरक्षाकर्मीले मंगलबार पक्राउ गरेका हुन् ।



    पक्राउ पर्नेमा सिचुआनका झोउ पुलिन र ह्वाङजिनबावाकी युआन युहान छन् ।



    भारतको सिद्धार्थनगर जिल्लाको नेपाल–भारत सीमा नजिकबाट एसएसबी र प्रहरीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार