Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • प्रदेशमा एमाले नेतृत्वको गठबन्धनलाई समर्थन नगर्ने राप्रपाको निर्णय

    प्रदेशमा एमाले नेतृत्वको गठबन्धनलाई समर्थन नगर्ने राप्रपाको निर्णय

    अनलाइन नेपाल
  • बुधबार, २१ चैत्र २०८०
  • 321
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश सरकार निर्माणका क्रममा एमाले नेतृत्वको सत्ता गठबन्धनलाई समर्थन नगर्ने निर्णय गरेको छ।

    राप्रपा बिना सरकारनै नबन्ने परिस्थिति बनेमा बुधबार बसेको राप्रपा पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।



    दिनै परेमा विपक्षी गठबन्धन अर्थात कांग्रेसलाई दिने गरी निर्णय भएको राप्रपा स्रोतले बतायो ।



    दिनै परेमा विपक्षी गठबन्धन अर्थात कांग्रेसलाई दिने गरी निर्णय भएको छ ।बैठकले अहिले संघीय सरकार बनाएको गठबन्धनलाई सहयोग गर्न नसकिने निष्कर्ष निकालेको छ ।

    यसअघि राप्रपाले सत्ताकेन्द्रित राजनीतिमा आफूहरू नरहेको बताउँदै आएको थियो।

    राप्रपाले एमाले-माओवादी गठबन्धनलाई सहयोग नगर्ने बताएपछि गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि एमाले-माओवादीलाई सकस पर्ने देखिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार