Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • युक्रेनले गरेको ड्रोन आक्रमणमा ६ रुसी विमान ध्वस्त, २० सैनिकको मृत्यु

    युक्रेनले गरेको ड्रोन आक्रमणमा ६ रुसी विमान ध्वस्त, २० सैनिकको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २४ चैत्र २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । युक्रेनले दक्षिणी रुसमा ड्रोन आक्रमण गरी एयरबेसमा पार्किङमा राखिएका ६ रुसी विमान ध्वस्त पारेको छ ।

    युक्रेनी रक्षा स्रोतहरूले रोस्तोभ क्षेत्रमा आक्रमणमा अन्य आठ विमानहरूमा नराम्ररी क्षतिग्रस्त पुगेको दाबी गरेका हुन् ।



    यस आक्रमणमा २० सैनिकको मृत्यु भएको अनुमान गरिएको छ ।



    युक्रेनको युद्धमा प्रयोग भएका सुखोई–२७ र सुखोई–३४ विमान मोरोजोभस्क एयरबेसमा राखिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार