Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नेपाललाई पहिलो झड्का, पहिलो बलमै आउट भए भुर्तेल

    नेपाललाई पहिलो झड्का, पहिलो बलमै आउट भए भुर्तेल

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 291
    SHARES

    काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले पहिलो विकेट गुमाएको छ।

    अलअमरेत क्रिकेट ग्राउन्ड १ मा टस हारेर यूएईविरुद्ध पहिला ब्याटिङको निम्तो पाएको नेपालले पहिलो बलमै विकेट गुमाएको हो।



    ओपनर कुशल भुर्तेल शुन्य रनमा आउट भए । कुशल भुर्तेल गोल्डेन डक आउट भए।



    जुनैद सिद्धिकीको बल ब्याटमा लागेर विकेटकिपरले क्याच गरेका थिए।

    नेपालले १ ओभरमा २ रन बनाउँदै १ विकेट गुमाएको छ । नेपालका आसिफ शेख शून्य र रोहित पौडेल १ रनमा क्रिजमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार