Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • नेपाल आइपुग्यो वेस्टइन्डिजको क्रिकेट टोली

    नेपाल आइपुग्यो वेस्टइन्डिजको क्रिकेट टोली

    अनलाइन नेपाल
  • बुधबार, १२ बैशाख २०८१
  • 429
    SHARES

    काठमाडौं । वेस्टइन्डिजको क्रिकेट टिम नेपाल आइपुगेको छ।

    रोस्टन चेजको कप्तानीमा सिनियर टोलीबाट खेलेका १२ खेलाडीसहित वेष्ट इण्डिज ए टोली नेपाल आइपुगेको हो ।



    यो टोलीले नेपाली टोलीसँग ५ टी–२० खेलको सिरिज खेल्नेछ। वेष्ट इण्डिजसँगको ५ वटै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।



    वेस्ट इन्डिज ‘ए’ ले नेपालसँग खेल्ने ५ खेलको सिरिज अन्तर्गत पहिलो खेल अप्रिल २७ शनिबार हुनेछ ।

    अप्रिल २८ मा दोस्रो, मे १ मा तेस्रो, मे २ मा चौंथो र मे ४ मा अन्तिम खेल हुनेछ ।

    वेष्ट इण्डिज ए अन्तर्राष्ट्रियस्तर अनुसार नेपाल आउने सबभन्दा उच्च स्तरको टोली हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार