Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

ट्रम्पको चेतावनी - अर्को हप्ता इरानमाथि भीषण आक्रमण गर्छौं

ट्रम्पको चेतावनी - अर्को हप्ता इरानमाथि भीषण आक्रमण गर्छौं

शनिवार , फाल्गुण ३०, २०८२

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी हप्ता इरानमाथि भीषण आक्रमण गर्ने बताएका छन् ।

उनले एक अन्तर्वार्तामा अमेरिकाले अर्को हप्ता इरानमाथि धेरै शक्तिशाली आक्रमण गर्ने बताएका हुन् । 

ट्रम्पले भने, 'हामीले इरानलाई पहिले नै यति धेरै क्षति पुर्‍याइसकेका छौँ कि उनीहरूलाई फेरि पहिलेकै अवस्थामा फर्कन वर्षौँ लाग्नेछ।'

जब उनलाई युद्ध कहिले सकिन्छ भनेर सोधियो, उनले जवाफ दिए, ुजब मलाई त्यस्तो महसुस हुनेछ, तब युद्ध सकिनेछ ।

'स्ट्रेट अफ हर्मुज' को सन्दर्भमा ट्रम्पले आवश्यक परेको खण्डमा अमेरिकाले त्यहाँबाट तेल ट्याङ्करहरूलाई सुरक्षा दिने बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077