Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • अब वैदेशिक रोजगारीमा जानेलाई पनि सामाजिक सुरक्षा योजनामा समेटिने

    अब वैदेशिक रोजगारीमा जानेलाई पनि सामाजिक सुरक्षा योजनामा समेटिने

    अनलाइन नेपाल
  • शुक्रबार, २ जेष्ठ २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । सरकारले आगामी वर्षदेखि वैदेशिक रोजगारीमा जाने युवाहरुलाई पनि सामाजिक सुरक्षा योजनामा समेट्ने भएको छ।

    सबै नेपालीको जीवन सुरक्षित, मर्यादित तथा गुणस्तरीय बनाउनका लागि वैदेशिक रोजगारीमा जाने युवाहरुलाई पनि सामाजिक सुरक्षा योजनामा समेट्ने नीति नीति सरकारले लिएको हो।



    राष्ट्रपति विद्यादेवी भण्डारीले विदेश जाने युवाका लागि सामाजिक सुरक्षा योजनामा समावेश गर्ने नीति सरकारले लिएको उल्लेख गरेकी हुन्। त्यस्तै स्वरोजगार र अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई पनि सामाजिक सुरक्षा योजनामा समेट्ने योजना सरकारको छ।



    सरकारले सामाजिक सुक्षालाई दिगो बनाउने नीति अघि सारेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार