Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • ट्रम्पका कट्टर समर्थक र्‍यापर कान्ये वेस्टले राष्ट्रपतिय निर्वाचनमा भाग लिने

    ट्रम्पका कट्टर समर्थक र्‍यापर कान्ये वेस्टले राष्ट्रपतिय निर्वाचनमा भाग लिने

    अनलाइन नेपाल
  • आइतबार, २१ असार २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । चर्चित हलिउड स्टार किम कार्दशियनका पति अर्थात र्‍यापर कान्ये वेस्टले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा भाग लिने घोषणा गरेका छन् ।

    कान्येले शनिवार ट्वीटरमार्फत आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपतिय निर्वाचनमा दौडमा होमिएको घोषणा गरेका छन् । उनको ट्वीटलाई किम कार्दशियनले शेयर गरेकी छिन् ।



    निर्वाचनमा अब कान्येको प्रतिस्पर्धा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रयाटिक उम्मेदवार जो बाइडनबीच हुनेछ । कान्ये ट्रम्पका कट्टर समर्थक हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार