Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • काठमाडौंका थप १० जनालाई कोरोना संक्रमण

    काठमाडौंका थप १० जनालाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • शुक्रबार, ९ साउन २०७७
  • 1.6K
    SHARES

    काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका पाँच जना र शुक्रराज ट्रपिकल तथा तथा सरुवा रोग अस्पतालमा काठमाडौंका पाँच जना गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङमा जानकारी दिए ।



    यस्तैगरी शुक्रबार देशभर १३३ जना कोरोना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या १८ हजार २ सय ९४ पुगेको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार