Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • दुर्गेशले शिल्पालाई ‘दिलको राजधानी’मा राज गर भनेपछि…(भिडियाेसहित)

    दुर्गेशले शिल्पालाई ‘दिलको राजधानी’मा राज गर भनेपछि…(भिडियाेसहित)

    अनलाइन नेपाल
  • बिहिबार, १ असोज २०७७
  • 2.9K
    SHARES

    काठमाडाैं । गायिका बिन्दु परियार र गायक बिक्रम परियारको स्वर रहेको गीत ‘दिलको राजधानी’ सार्वजनिक भएको छ ।

    गीतमा कृष्ण कँडेलको शब्द, राजेश बर्देवाको संगीत तथा एरेन्ज रहेको छ । राजेश बर्देवाकाे युट्युब च्यानलबाट सार्वजनिक भएको ‘दिलको राजधानी’ काे म्युजिक भिडियोमा शिल्पा पोखरेल, दुर्गेश थापा र रवीन्द्र लामाको अभिनय छ।



    म्युजिक भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् । भिडियोमा प्रकाश खड्काको छायाँकन, मिलन विश्वकर्माको सम्पादन रहेको छ।



    भिडियाे हेर्नुहाेस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार