Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • काठमाडाैं उपत्यकामा थपिए १ हजार ६२२ जना कोरोना संक्रमित

    काठमाडाैं उपत्यकामा थपिए १ हजार ६२२ जना कोरोना संक्रमित

    अनलाइन नेपाल
  • आइतबार, १६ कार्तिक २०७७
  • 2.4K
    SHARES

    काठमाडाैं । काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ६२२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौंमा १ हजार ३६२, भक्तपुरमा ९६ र ललतिपुरमा १६४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।



    यस्तै पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ सय २५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६८ पुगेको छ।



    यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३ हजार ६ सय २० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म निको हुनेको संख्या १ लाख ३४ हजार ८ सय ४२ पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार