Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नवनियुक्त उर्जामन्त्री र भारतीय राजदूतबीच भेटवार्ता

    नवनियुक्त उर्जामन्त्री र भारतीय राजदूतबीच भेटवार्ता

    अनलाइन नेपाल
  • सोमबार, १३ पुष २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । नवनियुक्त उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी र भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ।

    भेटमा राजदूत क्वात्राले नवनियुक्त मन्त्री रायमाझी बधाई दिँदै कार्यकाल सफलताको शुभकामना दिए। साथै रायमाझीको कार्यकालमा संयुक्त परियोजनाहरु कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरे।



    मन्त्री रायमाझी भेट्न राजदूत क्वात्रा सिंहदरबारस्थित मन्त्रालय पुगेका थिए। साथै द्विपक्षीय उर्जा सहयोगबारे छलफल भएको राजदूत क्वात्राले ट्वीटरमार्फत जानकारी दिएका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार