Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ओलीद्वारा गुरुङलाई बर्खास्त गरी भट्टराईलाई प्रमुख सचेतकमा नियुक्त

    ओलीद्वारा गुरुङलाई बर्खास्त गरी भट्टराईलाई प्रमुख सचेतकमा नियुक्त

    अनलाइन नेपाल
  • शुक्रबार, १४ फाल्गुन २०७७
  • 2.4K
    SHARES

    काठमाडौँ। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले पार्टी संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई बर्खास्त गरी विशाल भट्टराईलाई प्रमुख सचेतक बनाएका छन् ।

    नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार ओली समूहको संसदीय दलको बैठकले भट्टराईलाई नियुक्त गरेको हो  ।



    शुक्रबार प्रदेश-१ का सांसदहरूको भेलामा प्रधानमन्त्री ओलीले नेकपा प्रचण्ड-माधव समुहका नेता गुरुङलाई प्रमुख सचेतकबाट हटाएर भट्टराईलाई नियुक्त गरेको जानकारी गराएको नेम्वाङले बताए ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार