Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ‘क्लब फरेनहाइट’मा शनिबार राति भब्य सांगितिक कार्यक्रम हुँदै

    ‘क्लब फरेनहाइट’मा शनिबार राति भब्य सांगितिक कार्यक्रम हुँदै

    अनलाइन नेपाल
  • बिहिबार, १९ चैत्र २०७७
  • 3.5K
    SHARES

    काठमाडौं। काठमाडौंको ठमेलमा रहेको ‘क्लब फरेनहाइट’ले आफ्नो दोश्रो वार्षिकोत्सब (एनीभर्सरी)को अबसरमा भब्य सांगितिक कार्यक्रमको आयोजना गरेको छ।

    ‘क्लब फरेनहाइट’ले अप्रिल ३ अर्थात चैत्र २१ गते शनिबार राति दोश्रो एनीभर्सरी मनाउँदै छ।



    सो अबसरमा चर्चित व्यान्ड युनिक पोइटले लाइभ प्रस्तुती दिने आयोजकले जनाएका छन्।



    त्यस्तै,  दिया फायर शो, डिजे ब्ल्याक , एरहेड लाइभ व्या , डिजे ब्ल्याकलगायतको प्रस्तुती हुने छ ।

    कार्यक्रममा चर्चित  व्यान्डका साथै  ख्यातीप्राप्त कलाकारहरुको पनि उपस्थिती रहने हुँदा  दर्शकहरुले भरपुर मनोरन्जन पाउने विश्वाश गरिएको छ।

    कोरोना संक्रमणलाई मध्यनजर गरी सुरक्षा मापदण्ड अपनाएर सांगितिक कार्यक्रमको आयोजना गरिएको क्लब संचालक सोनम शेर्पाले जानकारी दिए।

    एशियाकै नमुना रहेको दाबी गरिएको ‘क्लब फरेनहाइमा पर्यटकहरुका लागि थकाली र विदेशी (चाइनिज, मेक्सिकन आदि) मल्टीफुडको समेत व्यवस्था रहेको संचालकहरुको दाबी छ  ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार