Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • त्रिकोणात्मक टी–ट्वान्टी सिरिज : नेदरल्यान्ड्स र मलेसिया खेल्दै

    त्रिकोणात्मक टी–ट्वान्टी सिरिज : नेदरल्यान्ड्स र मलेसिया खेल्दै

    अनलाइन नेपाल
  • आइतबार, ५ बैशाख २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आज नेदरल्यान्ड्स र मलेसिया खेल्दैछन्।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्स र मलेसियाबीचको खेल अपरान्ह १२ :१५ बजे सुरु हुनेछ ।



    उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्स आज पहिलो जितको खोजीमा हुनेछ ।



    यसअघि हिजो भएको पहिलो खेलमा नेदरल्यान्ड्स नेपालसँग ९ विकेटले पराजित भएको थियो ।

    मलेसियाको यो पहिलो खेल हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार