Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पछिल्लो २४ घण्टा ५४ जनाको मृत्यु, मृतकको संख्या ३,५२९ पुग्यो

    पछिल्लो २४ घण्टा ५४ जनाको मृत्यु, मृतकको संख्या ३,५२९ पुग्यो

    अनलाइन नेपाल
  • बिहिबार, २३ बैशाख २०७८
  • 1.1K
    SHARES

    फाइल तस्बिर

    काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५४  रहेको छ ।

    योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार ५२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै हिजो नेपालमा ५८ जनाको मृत्यु भएको थियो।



    यसैबीच, पछिल्लो २४ घण्टामा थप ९ हजार ०७० जनामा कोभिड १९ संक्रमण देखिएको छ। २० हजार ३६७ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ९७०  जनामा र ७७५ जनाको एन्टीजेन परीक्षण गर्दा १०० जानमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



    यससँगै देशभर कोरोना संक्रमितको संख्या ३६ लाख ८ हजार ५८० पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार