Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कोरोना संक्रमित न्यायाधीश वासुदेवलाल श्रेष्ठको मृत्यु

    कोरोना संक्रमित न्यायाधीश वासुदेवलाल श्रेष्ठको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ३० बैशाख २०७८
  • 1.5K
    SHARES

    काठमाडौं। कोरोना भाइरस (कोभिड-१९)  संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको मृत्यु भएको छ।

    श्रेष्ठको टेकु अस्पतालमा उपचारका क्रममा बुधवार पाँच बजे मृत्यु भएको सर्वोच्च अदालतका शाखा अधिकृत हरि भट्टराईले बताए।



    बाराका श्रेष्ठ ललितपुर इमाडोलमा बस्दै आएका थिए। कोरोना संक्रमण देखिएपछि उनी केही दिनअघि टेकु अस्पताल भर्ना भएका थिए। ५५ वर्षीय श्रेष्ठ सुगरका रोगी थिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार