Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • कोरोना अपडेट

    पहिलो पटक संक्रमित भन्दा निको हुनेको संख्या बढी, थप ६,७१४ जनामा संक्रमण पुष्टि

    पहिलो पटक संक्रमित भन्दा निको हुनेको संख्या बढी, थप ६,७१४ जनामा संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बुधबार, १२ जेष्ठ २०७८
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। पछिल्लो २४ घण्टामा मुलुकभर थप ६,७१४  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता समीरकुमार अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षणबाट ६ हजार ६ सय ७७ जना र ३७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६,७१४  जनामा  संक्रमण पुष्टि हो।



    यसैगरी, पछिल्लो २४ घण्टामा ६ हजार ७ सय १६ जना संक्रमणमुक्त भएका छन् ।



    त्यस्तै, यस अवधिमा १४५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार