Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • यस्तो छ स्वास्थ्यमन्त्री तामाङ दम्पतिले सार्वजनिक गरेको सम्पतिको विवरण

    यस्तो छ स्वास्थ्यमन्त्री तामाङ दम्पतिले सार्वजनिक गरेको सम्पतिको विवरण

    अनलाइन नेपाल
  • बिहिबार, २७ जेष्ठ २०७८
  • 1.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले मन्त्री भएपछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनी र उनकी पत्नी उषाकला राईको नाममा सिन्धुपाल्चोक र मोरङमा गरी १४ ठाउँमा जग्गा छ ।

    यस्तै मन्त्री तामाङले आफूसँग अहिले २२ तोला सुन रहेको उल्लेख गरेका छन् । यस्तै आफ्नो नाममा एउटा मोटरसाइकल र पत्नी उषाकला राईको नाममा एउटा कार रहेको उनले सम्पत्ति विवरणमा देखाएका छन् । यसैगरी उनीसँग ३ वटा मोबाइल र २ वटा ल्यापटप रहेको विवरणमा जनाइएको छ ।



    यस्तै मन्त्री तामाङले अहिले आफूसँग २० लाख रुपैयाँको सेयर रहेको जानकारी दिएका छन् । उनले अहिले आफूलाई ३५ लाख रुपैयाँ ऋण रहेको विवरणमा उल्लेख गरेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार