Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेपाल प्रहरीका ५२ जना एसपीको सरुवा , कास्कीमा रमेश थापा ( सूचीसहित )

    नेपाल प्रहरीका ५२ जना एसपीको सरुवा , कास्कीमा रमेश थापा ( सूचीसहित )

    अनलाइन नेपाल
  • मंगलबार, ८ असार २०७८
  • 3K
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ५२ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।

    मंगलबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले असार महिनाको तलब भत्ता खानेगरि एसपीको सरुवा गरेका हुन् ।



    जसअनुसार कास्कीमा रमेश थापाको सरुवा भएको छ भने बाँकेमा श्याम अधिकारीको सरुवा भएको छ ।



    त्यस्तै, सञ्जय थापाको सुनसरी, शिव श्रेष्ठ भक्तपुर , दिनेशराज मैनाली तनहुँ, दानबहादुर कार्कीको कपिलबस्तु, जनार्दन जिसीको मोरङ, विश्व अधिकारीको कैलाली तथा सुबाश बोहराको उदयपुरमा सरुवा भएको छ।

    कर्मचारी प्रशासनमा दिलिप घिमिरेको सरुवा भएको छ।

    यस्तो छ सरुवा सूची

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार