Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • काठमाडौंमा असोज १ गतेदेखि विद्यालय खुल्ने

    काठमाडौंमा असोज १ गतेदेखि विद्यालय खुल्ने

    अनलाइन नेपाल
  • सोमबार, २१ भाद्र २०७८
  • 2.9K
    SHARES

    तस्विर स्राेत : गुगल

    काठमाडौँ । काठमाडौंमा आगामी असोज १ गतेदेखि विद्यालय खुल्ने भएको छ ।

    सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित सुरक्षा निकायका प्रतिनिधि, नगरशिक्षा समितिका प्रतिनिधि तथा अभिभावक संघका प्रतिनिधिसहितको बैठकले उक्त निर्णय गरेको हो।



    पछिल्लो समय कोरोना संक्रमणको अवस्थाबारे नगर शिक्षा समितिले विश्लेषण गर्ने र आवश्यक निर्णय लिन सक्नेगरी आजको बैठकबाट सो निर्णय गरिएको
    काठमाडौँका सीडीओ कालीप्रसाद पराजुलीले जानकारी दिए ।



    ‘कोभिडको जोखिम नभएको ठाउँमा विद्यालय खोल्न सकिन्छ,’ सीडीओ पराजुलीले भने, ‘संक्रमित धेरै भएको ठाउँमा खोल्ने कुरा हुँदैन ।’

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार