Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्रधानमन्त्री देउवाले समकक्षी मोदीलाई दिए जन्मदिनको शुभकामना

    प्रधानमन्त्री देउवाले समकक्षी मोदीलाई दिए जन्मदिनको शुभकामना

    अनलाइन नेपाल
  • शुक्रबार, १ असोज २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको अवसरमा सुस्वाथ्य र सफलताको शुभकामना दिएका छन्।

    आज प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत् मोदीलाई ७१ ७१औँ जन्मोत्सवको शुभकामना दिएका हुन्।



    ;

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार