Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कोरोना भाइरस:

    १४७ जनामा संक्रमण पुष्टि हुँदा ८४५ जना डिस्चार्ज, एक जनाको मृत्यु

    १४७ जनामा संक्रमण पुष्टि हुँदा ८४५ जना डिस्चार्ज, एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ३० असोज २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ८४५  जना निको भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४४६  पीसीआर परीक्षणमा १३६ र ३२७  एन्टिजेन परीक्षणमा ११ जना गरी १४७ जनामा संक्रमण पुष्टि भएको हो ।



    मन्त्रालयका अनुसार भने सोही समयमा १ जनाको मृत्यु भएको छ । हाल देशभर ११ हजार ५४४ जना होम आइसोलेसनमा र १,०५४ जना होम आइसोलेसनमा छन् ।



    हालसम्म नेपालमा कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार २७८ पुगेको छ।

    यसअघि हिजो शुक्रबार २७२ जनामा संक्रमण पुष्टि हुँदा ७७७ जना डिस्चार्ज भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार