Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कुवेतमा नेपाली महिला मृतावस्थामा फेला, हत्याको आशंका

    कुवेतमा नेपाली महिला मृतावस्थामा फेला, हत्याको आशंका

    अनलाइन नेपाल
  • आइतबार, २८ कार्तिक २०७८
  • 2.8K
    SHARES

    एजेन्सी । कुवेतमा एक नेपाली महिला मृतावस्थामा फेला फरेकी छिन्। वैदेशिक रोजगारीको शिलशिलामा त्यहाँ गएकी महिला बाथरुममा मृतावस्थामा भेटिएकी हुन्।

    ्कुवेतको फरवानियास्थित एक घरको बाथरुममा नेपाली महिला मृत फेला पारेको कुवेत प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ३२ वर्षीया नेपाली महिला बाथरुममा ताला लगाएको अवस्थामा मृत भेटिएकी छन्।



    शवलाई फरेन्सिक ल्यापमा पठाइएको र ती महिलाको सम्भावित हत्याको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको परिचय खुलाइएको छैन।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार