Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • सशस्त्रका ११ जना एसपी एसएसपीमा बढुवा सिफारीस

    सशस्त्रका ११ जना एसपी एसएसपीमा बढुवा सिफारीस

    अनलाइन नेपाल
  • मंगलबार, १४ मंसिर २०७८
  • 1.7K
    SHARES

    काठमाडौं। सशस्त्र प्रहरी बल नेपालका  ११ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको लागि सिफारीस भएका छन् ।

    सशस्त्र प्रहरीको बढुवा समितिको बैठकले ११ जना एसपीलाई एसएसपीमा बढुवाको सिफारीस गरेको हो ।



    एसएसपीमा बढुवा हुने एसपीहरु प्रविण कँडेल, विष्णु प्रसाद भट्ट, दिग विजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमल प्रसाद तिउसिना, निरकृष्ण अधिकारी, सुधिर जंग थापा, किरण बस्नेत, माधव प्रसाद पौडेल र दिपेन्द्र कुँवर रहेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार