Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • साउथ स्टार महेश बाबुलाई कोरोना पोजेटिभ

    साउथ स्टार महेश बाबुलाई कोरोना पोजेटिभ

    अनलाइन नेपाल
  • शुक्रबार, २३ पुष २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । दक्षिण भारतीय सिनेमाका सुपरस्टार महेश बाबुलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

    महेश बाबुले आफ्ना फ्यानहरुलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका छन् ।



    महेश बाबुले बिहीबार ट्वीटरमा लेखेका छन्, ‘म मेरा फ्यान र शुभचिन्तकहरूलाई भन्न चाहन्छु कि सबै सावधानी अपनाउँदा पनि म कोरोना संक्रमित भएँ । मसँग हल्का लक्षणहरू छन्। मैले आफूलाई घरमा अलग राखेको छु र चिकित्सा निर्देशनहरू पालना गरिरहेको छु।’



    पछिल्लो समय भारतभर कोरोनाको गति बढिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार