Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • देशभर चिसो बढेका बेला करिश्माले दिइन् बिकिनीमा यस्तो पोज (तस्बिरहरु

    देशभर चिसो बढेका बेला करिश्माले दिइन् बिकिनीमा यस्तो पोज (तस्बिरहरु

    अनलाइन नेपाल
  • आइतबार, २५ पुष २०७८
  • 1.8K
    SHARES

    नयाँ दिल्ली । बलिउडदेखि टिभी उद्योगसम्मकी चर्चित अभिनेत्री करिश्मा तन्नाले हालै आफ्नो सम्बन्धको घोषणा गरेर इन्टरनेटमा सनसनी मच्चाएकी छिन् । वर्षको सुरुमा आएको यो खबर उनका फ्यानका लागि निकै अचम्मको थियो ।

    यसैक्रममा करिश्माले आफ्ना केही बिकिनी तस्बिरहरू सेयर गरेर इन्टरनेटलाई तरंगाएकी छिन् । उनले आधा देशमा चिसो बढिरहेको बेला बिकिनी लगाएर पोखरीमा पोज दिएपछि इन्टरनेटलाई तरंगाएकी हुन् ।



    केही समयअघि शेयर गरिएका यी तस्विरहरूमा करिश्मा पोखरीमा खुट्टा राखेर पोखरीको छेउमा बसेकी छिन् । उनको यो बोल्ड स्टाइल देखेर उनका फ्यानहरु विश्वस्त हुन थालेका छन् ।



    हेर्नुहोस् यी तस्विरहरु:

     

    View this post on Instagram

     

    A post shared by Karishma Tanna (@karishmaktanna)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार