Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • चन्द्रागिरिमा चक्कु प्रहार गरी २६ बर्षीय युवकको हत्या, दुई जना पक्राउ

    चन्द्रागिरिमा चक्कु प्रहार गरी २६ बर्षीय युवकको हत्या, दुई जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ३ माघ २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–८, गुर्जुधारामा चक्कु हानेर एक युवकको हत्या भएको छ ।

    महानगरीय प्रहरी वृत्त, चन्द्रागिरी स्रोतका अनुसार मातातीर्थ घर भइ गुर्जुधारा बस्दै आएका २६ वर्षीय रोशन रिजालको हत्या भएको हो ।



    हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले अनुज बस्नेत र अशोक बस्नेतलाई पक्राउ गरेको छ ।  प्रहरी स्रोतकाका अनुसार सामान्य विवादमा झगडा हुँदा उनीहरुले रिजाललाई चक्कु हानेका थिए ।



    शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार