Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • इङ्ग्लिस प्रिमियर लिग : टोटेनहमलाई हराउँदै चेल्सी विजयी

    इङ्ग्लिस प्रिमियर लिग : टोटेनहमलाई हराउँदै चेल्सी विजयी

    अनलाइन नेपाल
  • सोमबार, १० माघ २०७८
  • 966
    SHARES

    एजेन्सी । इङ्ग्लिस प्रिमियर लिगमा टोटेनहम हट्स्परलाई पराजित गर्दै चेल्सी विजयी भएको छ ।

    गएराति स्टामफोर्डब्रिज स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली चेल्सी २-० गोलअन्तरले विजयी भएको हो ।



    पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफको दोस्रो मिनेटमै चेल्सीका कलुम हुडस ओडोइको पासमा हाकिम जियाचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए।



    त्यस्तै दोस्रो ५५ औं मिनेटमा थिआगो सिल्भाले गरे। म्यासन माउन्टले प्रहार गरेको फ्रिकिकलाई उनले हेडरमार्फत गोलको दिशा दिएका थिए।

    जितसँगै चेल्सी शीर्ष लिगको शीर्ष तीनमा कायम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार