Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • पुनरागमन गर्दै म्यानचेस्टर सिटीको बराबरी

    पुनरागमन गर्दै म्यानचेस्टर सिटीको बराबरी

    अनलाइन नेपाल
  • सोमबार, ६ भाद्र २०७९
  • 996
    SHARES

    एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा साविक विजेता म्यानचेस्टर सिटी र न्युक्यासल युनाइटेड बराबरीमा रोकिएका छन् ।

    सेन्ट जेम्स पार्क स्टेडियममा सम्पन्न ६ गोलको थ्रिलरमा सिटीले एकपटक अग्रता बनाएको थियो भने घरेलु टोलीले दुई गोलले समेत अघि रहेको थियो । यद्यपि खेल भने ३-३ गोलको बराबरीमा रोकिएको हो ।



    खेलको पहिलो मिनेटमै बर्नान्डो सिल्भाको पासमा ‘अनमार्क’ रहेका इल्के गुण्डोगनले गोल गर्दा सिटीले अग्रता बनाएको थियो । जितसँगै ३ खेलबाट ७ अंक जोडेको सिटी अंकतालिकाको दोस्रो स्थानमा छ।



    सिटीसँग समान ७ अंक जोडेका लिड्स् युनाइटेड, टोटेनहम हट्सपर र ब्राइटोन क्रमश तेस्रो देखि पाँचौ स्थानमा छन् भने ५ अंक जोडेको न्युक्यासल छैटौं स्थानमा छ। शीर्षस्थानमा लगातार तीन खेलमा जित निकालेको आर्सनल छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार