Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • इङ्ग्लिस प्रिमियर लिग : आर्सनलद्धारा एस्टन भिल्ला पराजित

    इङ्ग्लिस प्रिमियर लिग : आर्सनलद्धारा एस्टन भिल्ला पराजित

    अनलाइन नेपाल
  • आइतबार, ६ चैत्र २०७८
  • 1.7K
    SHARES

    एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई पराजित गरेको छ ।

    शनिबार राति भएको खेलमा आर्सनलले एस्टन भिल्लालाई १–० गोलले पराजित गरेको हो । आर्सनलका बुकायो साकाले खेलको ३०औँ मिनेटमा गरेको गोल नै निर्णायक गरेका थिए ।



    जितसँगै आर्सनलले २८ खेलमा ५४ अङ्क जोडेको छ । आर्सनल लिगको चौथो स्थानमा छ ।



    पराजित एस्टन भिल्लाको २९ खेलमा ३६ अङ्क छ । एस्टन भिल्ला नवौँ स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार