Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई

    मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई

    अनलाइन नेपाल
  • शनिबार, १२ चैत्र २०७८
  • 1.3K
    SHARES

    कैलाली । त्रिभुवन आर्मी क्लबले धनगढीमा भएको ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को उपाधि हात पारेको छ ।

    आज शनिबार बिहान भएको फाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो ।



    फाइनलमा आर्मीले पुलिसलाई ३(१ को सेटले हराएको हो । उपाधि जितेसंगै आर्मीले नगद चार लाख पाएको छ भने पुलिसले दुई लाख चित्त बुझाएको छ ।



    यस्तै आज भएको खेलमा एपीएफलाई पराजित गर्दै गण्डकी प्रदेश तेस्रो भएको छ। तेस्रो हुने गण्डकीले एक लाख पाएको छ भने चौथो स्थान हासिल गर्ने एपीएफले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार