Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • गठबन्धनका उम्मेदवारलाई हराउँदै कलैया उपमहानगरपालिकामा एमाले विजयी

    गठबन्धनका उम्मेदवारलाई हराउँदै कलैया उपमहानगरपालिकामा एमाले विजयी

    अनलाइन नेपाल
  • शुक्रबार, ६ जेष्ठ २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । बाराको कलैया उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा विनोद साह र उपप्रमुखमा रौशन प्रवीण निर्वाचित भएका हुन् ।

    नगर प्रमुखमा साहले ३४ हजार एक सय ७४ मत ल्याए । उपप्रमुखमा रौशन प्रवीणले १९ हजार दुई सय ५१ मत ल्याएर विजयी भए ।



    साहले गठबन्धनका उम्मेदवार राजेश राय यादवलाई पाँच हजार पाँच सय ८१ मतको फराकिलो अन्तरले पराजित गरे । कांग्रेसका यादवले १८ हजार पाँच सय ९३ मत ल्याए ।



    उपप्रमुखमा गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका प्रमोद गुप्ताले १८ हजार तीन सय दुई मत मात्रै प्राप्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार