Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कञ्चनपुरको भीमदत्त नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी

    कञ्चनपुरको भीमदत्त नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी

    अनलाइन नेपाल
  • सोमबार, ९ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको मेयर र उपमेयर दुबै पदमा नेपाली कांग्रेस विजयी भएको छ ।

    मेयरमा पदम बोगटी र उपमेयरमा निलम जोशी निर्वाचित भएका हुन् ।



    बोगटीले १५ हजार ८ सय ८२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महेश पन्तले ८ हजार १ सय ४९ मत प्राप्त गरे । राप्रपाका गजेन्द्रबहादुर चन्दले ७ हजार १ सय ५ मत पाए ।



    उपमेयरमा निर्वाचित जोशीले १२ हजार २ सय १६ मत पाइन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कृष्णदत्त जोशीले १० हजार ५ सय ९६ मत पाए । एमालेकी भुवन कुँवरले ७ हजार ९ सय ९० मत ल्याइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार