Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अछामको साँफेबगर नगरपालिकाको मेयरमा कांग्रेस, उपमेयरमा समाजवादी विजयी

    अछामको साँफेबगर नगरपालिकाको मेयरमा कांग्रेस, उपमेयरमा समाजवादी विजयी

    अनलाइन नेपाल
  • सोमबार, ९ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    अछाम । अछामको साँफेबगर नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

    नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजेन्द्र कुँवर ७ हजार २६५मत सहित विजयी भएका हुन् । कुँवरका निकटत प्रतिदन्द्धी नेकपा एमालेका पशुपति कुँवरले ५ हजार ३९ मत ल्याए ।



    यस्तै उपप्रमुखममा समाजवादीका शिबबहादुर कुँवर शिलोज ६ हजार ४३४ मत ल्याएर विजयी भएका छन् ।



    उनका निकटतम प्रतिदन्द्धि माओबादीका रंग ठकुल्लाले ५ हजार ३१४ मत पाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार