Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • फरवार्ड पाउलो डिबालाले छाडे युभेन्ट्स

    फरवार्ड पाउलो डिबालाले छाडे युभेन्ट्स

    अनलाइन नेपाल
  • बिहिबार, १६ असार २०७९
  • 678
    SHARES

    एजेन्सी । इटालियन क्लब युभेन्ट्सका अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले क्लब छाडेका छन् ।

    युभेन्ट्सले बिहीबार सामाजिक सञ्जालमार्फत डिबालाले क्लब छाडेको जनाउँदै उनलाई धन्यवाद दिएको छ ।



    सन् २०१५ मा पालेर्मोबाट युभेन्ट्स आएका डिबालाले क्लबका लागि लागि २९२ खेलमा ११५ गोल गरे ।



    युभेन्ट्सका लागि २८ वर्षीय डिबालाले ५ सिरी एसहित कुल १२ उपाधि जितेका छन् । त्यस्तै, युभेन्ट्सले स्पेनिस फरवार्ड अल्भारो मोराटाले पनि क्लब छाडेको जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार