Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अर्थसचिव मरासिनी बिदामा, भन्छन् – अर्थमन्त्री रहुन्जेल मन्त्रालय आउँदिन

    अर्थसचिव मरासिनी बिदामा, भन्छन् – अर्थमन्त्री रहुन्जेल मन्त्रालय आउँदिन

    अनलाइन नेपाल
  • बुधबार, २२ असार २०७९
  • 1K
    SHARES

    काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् ।

    बजेट निर्माण प्रक्रियामा स्वार्थ समूहलाई मन्त्रालयभित्रै प्रवेश दिएको भन्दै प्रश्न उठेपछि सचिव मरासिनी लामो विदामा बसेका हुन् ।



    बुधबार बिहान अर्थमन्त्री शर्माले राजीनामा नदिएसम्म अर्थ मन्त्रालय नफर्किने मरासिनीले मुख्य सचिव शंकरदाश बैरागी र प्रधामन्त्री शेरबहादुर देउवालाई समेत जानकारि गराएका छन् ।



    अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि अर्थमन्त्री शर्मामाथि आरोप लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार