Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • संसदमा अर्थमन्त्री शर्मालाई बोल्न नदिने एमालेको तयारी

    संसदमा अर्थमन्त्री शर्मालाई बोल्न नदिने एमालेको तयारी

    अनलाइन नेपाल
  • बुधबार, २२ असार २०७९
  • 786
    SHARES

    काठमाडौं । अनधिकृत व्यक्ति सहभागी गराई बजेट बनाएको विषयमा तीब्र आलोचनापछि अर्थमन्त्री जनार्दन शर्माले सदनमा आज जवाफ दिँदैछन् ।

    तर नेकपा एमालेले अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने भएको छ ।



    एमालेले बजेट निर्माणका बारेमा अर्थमन्त्रीमाथि प्रश्न उठाउँदै आएको छ ।



    आज बिहान बसेको माओवादी केन्द्रको बैठकले बजेटबारे उठेका प्रश्नमा एमालेसँग छलफल गर्ने निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार