Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नेपालले नामिबिया विरुद्ध पहिले बलिङ गर्ने

    नेपालले नामिबिया विरुद्ध पहिले बलिङ गर्ने

    अनलाइन नेपाल
  • सोमबार, २७ असार २०७९
  • 909
    SHARES

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा जारी शृखंलामा नेपालले नामिबिया विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

    अयरमा दिउँसो ३स्४५ बजे सुरु हुने खेलमा नामिबियाले टस जितेर ब्याटिङ रोज्दै नेपाललाई पहिले  बलिङको निम्तो दिएको हो ।



    नेपाल र नामिबिया पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रियमा खेल्न लागेका हुन् ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार