Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • चीनमा हुने एसियन गेम्सको नयाँ मिति सार्वजनिक

    चीनमा हुने एसियन गेम्सको नयाँ मिति सार्वजनिक

    अनलाइन नेपाल
  • मंगलबार, ३ साउन २०७९
  • 963
    SHARES

    काठमाडौं । चीनमा आयोजना हुने १९औँ संस्करणको एसियाली खेलकुद एसियन गेम्स को नयाँ मिति घोषणा भएको छ।

    ओलम्पिक काउन्सिल अफ एसियाले एसियन गेम्स २०२३ को २३ सेप्टेम्बर देखि ८ अक्टोबरसम्म आयोजना गर्ने निर्णय गरेको हो ।



    यसअघि हाङझावमा यही वर्षको सेप्टेम्बर १० देखि २५ सम्म हुने तय भएको प्रतियोगिता कोरोना महामारीका कारण स्थगित भएको थियो ।



    नेपालले एसियन गेम्सका २३ खेलमा सहभागिता जनाउने निर्णय गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार