Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • राष्ट्र बैंकले अपराह्न ४ बजे भर्चुअल माध्यमबाट मौद्रिक नीति सार्वजनिक गर्ने

    राष्ट्र बैंकले अपराह्न ४ बजे भर्चुअल माध्यमबाट मौद्रिक नीति सार्वजनिक गर्ने

    अनलाइन नेपाल
  • शुक्रबार, ६ साउन २०७९
  • 702
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार अपराह्न ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ ।

    गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीति सार्वजनिक गर्न लागेका हुन् ।



    मौद्रिक नीति सार्वजनिक भएपश्चात् भर्चुअल माध्यममार्फत साँझ ५ बजे पत्रकार सम्मेलन समेत गरिने अर्थ मन्त्रालयले जनाएको छ । शुक्रबार नै सञ्चालक समितिको बैठक बसेको थियो ।



    सो बैठकबाट मौद्रिक नीति पास गरेर सार्वजनिक गर्ने तय भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार