Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • महिला युरोकप फुटबलको फाइनलमा जर्मनी

    महिला युरोकप फुटबलको फाइनलमा जर्मनी

    अनलाइन नेपाल
  • बिहिबार, १२ साउन २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । जर्मनी महिला युरोकप फुटबलको फाइनलमा पुगेको छ ।

    दोस्रो सेमिफाइनलमा बुधबार राति फ्रान्सलाई २-१ गोल अन्तरले हराउँदै जर्मनी उपाधि नजिक पुगेको हो ।



    जर्मनीको जितमा एलेक्सान्ड्रा पोप्पले दुई गोल गरिन् । फ्रान्सले भने एक गोल उपहार पाएको थियो।



    अब जर्मनीले उपाधिका लागि घरेलु टोली इङ्ग्ल्यान्डको सामना गर्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार