Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • माधव नेपाललाई कोरोना संक्रमण

    माधव नेपाललाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 909
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    अध्यक्ष नेपालको सचिवालयले दिएको जानकारी अनुसार आज गरिएको परीक्षणमा उनमा कोभिड संक्रमण देखिएको छ ।



    अध्यक्ष नेपाल अहिले सामान्य लक्षणसहित घरमै आराम एवं स्वास्थ्य लाभ गरिरहेको सचिवालयले जनाएको छ ।



    संक्रमण पुष्टि भएसँगै स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार