Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • इंग्लिस प्रिमियर लिग : साउथह्याम्टनलाई हराउँदै म्यानचेस्टर युनाइटेड विजयी

    इंग्लिस प्रिमियर लिग : साउथह्याम्टनलाई हराउँदै म्यानचेस्टर युनाइटेड विजयी

    अनलाइन नेपाल
  • शनिबार, ११ भाद्र २०७९
  • 921
    SHARES

    एजेन्सी । म्यानचेस्टर युनाइटेडले शनिबार इंग्लिस प्रिमियर लिगमा साउथह्याम्पटनलाई १–० ले पराजित गरेको छ ।

    जारी सिजन लिगमा युनाइटेडको यो लगातार दोस्रो जित हो । युनाइटेडका लागि ब्रुनो फर्नान्डेजले ५५औँ मिनेटमा गोल गरे ।



    जितसँगै युनाइटेड ४ खेलमा ६ अङ्कसहित छैटौँ स्थानमा पुगेको छ । साथह्याम्टन ४ अङ्कसहित १३औँ स्थानमा झरेको छ ।



    आजको खेलमा युनाइटेडले भन्दा धेरै प्रहार साउथह्याम्टनले गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार