Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अभिनेता सलमान र चिरञ्जीवी फिल्म शुटिङका लागि नेपाल आउँदै

    अभिनेता सलमान र चिरञ्जीवी फिल्म शुटिङका लागि नेपाल आउँदै

    अनलाइन नेपाल
  • सोमबार, १३ भाद्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । भारतीय अभिनेता सलमान खान र चिरञ्जीवी फिल्म शुटिङका लागि नेपाल आउने भएका छन्।

    मोहन राजाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘गडफादर’को छायांकनको लागि आगामी सेप्टेम्बरमा दुवै अभिनेता नेपाल आउने भएका हुन्।



    पोलिटिकल एक्सन जनरामा बन्दै गरेको तेलुगु फिल्मको भर्खरै पहिलो टिजर सार्वजनिक गरिएको छ।



    फिल्मको छायांकनका लागि निर्माण टोलीले मुस्ताङको जोमसोम क्षेत्र अवलोकन गरेर गइसकेको छ। निर्माण टोलीका अनुसार सलमान र चिरञ्जीवी सहितको टोली ३ दिन नेपालमा बस्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार