Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नेप्से ६ अंकले बढ्यो, कारोबार रकम १ अर्ब ७ करोड

    नेप्से ६ अंकले बढ्यो, कारोबार रकम १ अर्ब ७ करोड

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 711
    SHARES

    काठमाडौं । साताको पहिलो कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से ६.६८ अंकले बढेको छ ।

    आज ०.३४ प्रतिशतले बढेर १९७७.३० को बिन्दुमा पुगेको छ ।



    आज २२७ कम्पनी २८ लाख ७६ हजार २८८ कित्ता सेयर किनबेच भएको छ । आज कूल १ अर्ब ७ करोड १६ लाख १५ हजार ९२२ रुपैयाँ बराबरको कारोबार भएको छ ।



    आज सेन्सेटिभ इन्डेक्स पनि ०.१५ प्रतिशतले बढेर ३८३.७७ बिन्दुमा पुगेको छ ।

    कारोबारमा आएका १३ उपसमूहमध्ये ९ वटा उपसमूहको समूहगत सूचक बढेको छ भने ४ वटा उपसमूहको समूहगत सूचक घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार