Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सलमान खानको नयाँ फिल्म ‘किसीका भाइ किसकी जान’

    सलमान खानको नयाँ फिल्म ‘किसीका भाइ किसकी जान’

    अनलाइन नेपाल
  • सोमबार, २० भाद्र २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । सलमान खानले आफ्नो नयाँ फिल्मको नाम घोषणा गरेका छन् ।

    उनले एक भिडियोमार्फत् नयाँ फिल्मको नाम घोषणा गरेका हुन् ।



    फिल्मको नाम ‘किसी का भाइ किसकी जान’ हो । यस फिल्ममा सलमान फेरि एकपटक लामो कपालमा देखिएका छन् ।



    यसमा सलमानसँगै अलावा पूजा हेगडे, राघव जुयाल, शहनाज गिल, पलक तिवारी, जस्सी गिल र सिद्धार्थ निगम पनि देखिनेछन् ।

    फिल्मका निर्देशक फरहाद शामजी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार