Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • तिला गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी

    तिला गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी

    अनलाइन नेपाल
  • मंगलबार, २१ भाद्र २०७९
  • 822
    SHARES

    काठमाडौँ । जुम्लाको तिला गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी गरिएको छ।

    १५ बुँदे माग राख्दै नेपाली काँग्रेस जुम्लाले आइतबार साँझदेखि तिला गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी गरेको हो।



    तिला गाउँपालिकाले गरेका कुनै पनि निर्णय कार्यान्वयन नभएपछि तालाबन्दी गरिएको नेपाली काँग्रेस जुम्लाका सहसचिव धनेन्द्र बोहोराले जानकारी दिए।



    १५ बुँदे माग सम्बोधन नहुँदासम्म ताला नखोल्ने काँग्रेसले चेतावनी दिएको छ। तिला हाइड्रोको डीपीआर, आइए, इआइए रिपोर्ट र खर्च विवरण सार्वजनिक गर्न पटक पटक आग्रह गर्दा पनि सुनुवाई नभएपछि बाध्य भएर ताला लगाइएको सहसचिव बोहोराले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार